धनधान्यकी देवी लक्ष्मी पूजाको शुभ सहित

0
1362
laxmi puja
Laxmi ganesh and saraswati being worshiped (Source:Google Images)

आज कार्तिक कृष्णपक्ष औंसीको दिन लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मी पूजाको शुभ सहित आज मध्यान्न ६:१२ देखि ८:०८ को बीच मा रहेको छ। २०७५ सालको तिहार निक्कै शुभ मानिएको छ। बिधि पुर्याएर पूजा गरेपछि आकर्षक फल मिल्ने छ ।

लक्ष्मी पूजाको दिन प्राय अरु सरल दिन भन्दा अलि भब्य सरसफाई गरिन्छ। एस दिन बिशेष गरि सेलरोटी बनाइनछ। सबैको घर आगनमा फुलमालाले ढोका झ्याल सजाएको हुन्छ। घरको दैलोमा आकर्षक मण्डप बनाउने र सुरुमा लक्ष्मी र गणेशको पूजा गरिन्छ। यस दिन विशेष रूपले गणेश, इन्द्र, कुबेर र लक्ष्मीको स्थापना गरी बिधिपुर्बक पूजा गरिन्छ। दैलोको छेउमा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको प्रतिमा स्थापना गर्नुपर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here